अमरज्योती माविले मनायो ६१ औ वार्षिकोत्सव

विकल्प न्यूज/बेनी माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सहर र विदेशिने क्रम घटाउन नीतिगत … Continue reading अमरज्योती माविले मनायो ६१ औ वार्षिकोत्सव